Bijaya Oli


Nepali News

लकडाउनकै बेला फेरियो उपत्यकाको सडकको मुहार

काठमाडौं-  कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले मुलुकभरको जनजीवन ठप्प छ।  अधिकांश सर्वसाधारण घरमै क्वारेन्टाइनमा दिन बिताइरहेका छन्।  अत्यावश्यक बाहेकका सवारीसाधन नचल्दा सर्वसाधारणको दैनिकी निकै प्रभावित भइरहेको छ।  तर,कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोष...
nagrik


निर्माण व्यवसाय विकास परिषदले सातै प्रदेशलाई १३ लाखको दरले रकम उपलब्ध गराउने

काठमाडौं- निर्माण व्यवसाय विकास परिषदले कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि सातवटै प्रदेशलाई १३ लाखको दरले ९१ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङको अध्यक्षतामा विहीबार बसेको परिषद्को बैठकले प्रति प्रदेश १३ लाखका ...
nagrik


राजमार्गमा यस्तो देखियो लकडाउन

काठमाडौं- काठमाडौंको नागढुंगादेखि चितवनको मुग्लिङसम्मको पृथ्वीराजमार्ग सडकखण्डमा लकडाउनको पूर्ण पालना भएको पाइएको छ।

राजधानी काठमाडौंमा दैनिक हजारौंको संख्यामा लकडाउन उलङ्घन गर्नेहरु पक्राउ परिरहदा पृथ्वी राजमार्ग भने सुनसान देखिन्छ। सडकमा कुनैपनि सवारी साधन सञ्...
nagrik


भक्तपुरमा बिस्काः जात्रा नमनाइने

भक्तपुर- भक्तपुरमा मनाइदै आएको बिस्काः जात्रा यस वर्ष नमनाइने भएको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम कमगर्न देशभर लकडाउन गरिएकाले भक्तपुरको बिस्काः जात्रा अर्थात बिस्केट जात्रा यस वर्ष नमनाइने भएको छ।  देशमा अनिकाल, रोग, व्याधि, शत्रु नाशको कामना गर्दै मनाइने बिस्काः जा...
nagrik


अहिलेसम्म कति जनाको कोरोना परीक्षण भयो ?

काठमाडौं- आइतबार यता गरिएका कोरोना भाइरस परीक्षणमा कुनैपनि व्यक्तिमा संक्रमण भेटिएको छैन्। आइतबार यता पाँच दिनमा कुल १ हजार ४ सय ५४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। ती सबै परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) नेगेटिभ भएको पाइएको छ। गत शनिबारसम्म कुल १ हजार ४ सय ४१ परीक्षण हुँदा ९ जना...
nagrik


आफ्नै निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं – लकडाउनमा अलपत्र परेकालाई भोलि र पर्सी काठमाडौंबाट घर जान दिने निर्णयबाट सरकार पछि हटेको छ। लकडाउनका बेला काठमाडौंमा अलपत्रलाई बाहिर जान दिने निर्णय बाहिरिएसँगै त्यसको विरोध भएपछि सरकार आफ्नै निर्णयबाट पछि हटेको हो।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स...
nagrik


बाजुरामा गोली हानेर श्रीमतीको हत्या

बाजुरा- गौमुल गाउँपालिका-४ बस्ने गोरख रोकायाले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन्। ४० वर्षका गोरख रोकायाले बुधबार राति ३३ वर्षीया श्रीमती सुन्तु रोकायालाई गोली हानेर हत्या गरेका हुन्। आफूसँग भएको घरेलु भरुवा बन्दुकको प्रयोग गरेर हत्या गरेको प्रहरीले बताएको छ।

...
nagrik